Posted by: serial February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
ठुल्दाइ नक्कली दाँत भएको मान्छे ले धेरै खोक्ने होइन

अझ विग लगाएर - जुंगा मा कालो लगाएर -

क्याम्पस मा बाटो मा बस्दै चिलिम फुकेर केटी हेर्ने बानी ले पनि हानी गर्छ

गर्छ मात्र होइन गरी सक्यो होइन ठुल्दाइ - कती कती नम्बर को चप्पल र स्यान्डल थियो रे
Read Full Discussion Thread for this article