Posted by: Rahuldai February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
लहरे को दाँत बाँकी भए पो कौडा खेल्ने? जो सँग पनि निहु खोज्ने बानी ले धेरै हानी गर्‍यो त्यसलाई। रिट्ठे ४ वटा , बिस्टे ले ४+१ ( एउटा चाँही छोरो चाँही ले), हर्के ले ५ वटा, चिप्ले ले ३ वटा झारी सके। अब कौडा खेल्न पुग्ने दाँत बाँकी नै छैनन। 
 
Read Full Discussion Thread for this article