Posted by: Surjay February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
रात्रीकालीन नमस्ते राहुलदाजु,पुरेजी,लहरेजी अनी माइलीदी लाई ।। भात् हसुर्न त मन थियो नि,सदै कहाँ सकिन्छ एक्लै , पकाइदिने  मान्छे खोज्नु परो जस्तो माइलीदी,कोइ छ भने भनुम के रे ।

न मेरो  घरै छ,
न जागिर  को भरै छ ,
नत मेरो धन छ ,
खाली औटा मन छ ।।
Read Full Discussion Thread for this article