Posted by: Rahuldai February 3, 2009
Login in to Rate this Post:
0
?
तिम्रै लागि आज म धेरै रोएं
आशुको धारा ले आधार नै धोएं।
तिम्रै लागि छातीमा घाऊ बोकें,
जान्छु भन्थ्यो प्राण मुश्किल ले रोकें।