Posted by: ritthe February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        


तिनका सत्यानाश हुने तिनलाई बर फुलु ले लान नसक्या वाइस्याल ले नि छुन नसक्या ! भर्खर लाउ लाउ खाउ खाउ उमेर को म ह्रिस्ट पुस्ट  जवान जान  लाई असत्तीहरुले  देख्न सकेनन ! ए हैन हौ यो चौतारी मा कलियुग को किख्न भ'र जन्मिने कोइ त निस्किद्याओ ! न्याय दिलाइद्यायो मलाई !

Read Full Discussion Thread for this article