Posted by: बिस्टे February 3, 2009
क्यान्भास कोरिन्छ क्यान्भास मेटिन्छ
Login in to Rate this Post:     0       ?        

सुरु को एक दुई हरफ पढेर त अलिक कडा होला कि जस्तो लाग्या थ्यो,तर पढ्दै जादा पो स्वाद पाएँ ,
सोमरस को हल्का नशा चडिरहेको थियो ठ्याक्कै रोकिदिएर बोर भयो।
लौ प्रभो कोरम कोरम उन्को चित्र कोरम।
गजब को सुरुवात छ्।

Read Full Discussion Thread for this article