Posted by: CT. February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
६) पुरानो हिन्दि फिल्मलाई मध्यनजर राख्दै रिट्ठेको एउटा रौँ भाँचेर DIY सुरु गर्ने।

७) पहिला केहि रौँहरु भाँच्दा "यो कमलाको लागि", " यो निरन्जनाको लागि", " यो सुन्तलीको लागि आदि ईत्यादि भन्दै भाँच्दै जाने र रौँहरु सकिएपछि हात खुट्टा तिर अगाडि बढ्ने।

८) यसैगरि टाउको सम्म पुगेपछि प्वाक्क टाउको फोर्ने।


विचरा रिठ्टे, त्यत्रो विधि मेहनत गरेर हुर्काको रौं भाँचेर DIY सुरु गर्ने रे, भन्न नि कति सक्या हो यो बिर्खे बाजेले ? हन बाजेले रिठ्टे नभेट्या धेरै भओ जस्तो छ, इ हेर्नु त यति रौं भाँच्न गाह्रो पो हुन्छ हौ ।

रिठ्टेको हालसालैको फुटो (लहरेले निरन्जनालाइ गफ दिइरा' बेलाँ उसको झोलाबाट सुटुक्क झरेको):
Read Full Discussion Thread for this article