Posted by: बिस्टे February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
जदौ रिट्ठे नेत्रे अनी धन्यवाद
हामी सञ्चै भन्नु पर्‍यो अहिले सम्म रिट्ठे,अनी हामी सञ्चै नी सञ्चै?
एउटा चै चन्द्र बिनायक हो क्यार हाम्रो छिमेकी हुन्हुन्छ, साह्रै मजाको।
ठुल्दाइ टिरेन पकड्ने बेला भएन?
सम्धी ज्यु गन्नु पुरान लेख्न ब्यस्त हो ?
लहरे ओ लहरे !!!


Read Full Discussion Thread for this article