Posted by: बिस्टे February 3, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

जदौ अनी धन्यवाद सम्धी ज्यु.
किन एस्तरी माया मार्नु भा हो चौतारी लाई,तपाइ नभर चौतारी कस्तो उजाड भा छ् हेर्नुस् त। काम ले पेलेरे हो कि गृह मन्त्री ले पेलेर हो ?
लौ एसो एउटा गन्नु माहत्म्य सुन्न पाए कान न्यानो हुन्थ्यो यो ठन्डिमा।
सिटी,पुरे,सुर्जे,रिट्ठे सप्पै लाई तारेमाम,किन किन सुर्जे चै पुरानै मान्छे जस्तो लाग्छ मलाई खै के हो।
लहरे जोगी कता गो आज।

Read Full Discussion Thread for this article