Posted by: keli February 3, 2009
Login in to Rate this Post:
0
?
स्वागत गरे ,ठुल्दाइ,बिस्ते दाइ,चिप्लेदाइ , हर्खेदाइ,अनी सि टि (दाइ हो कि भाई थाहा भएन) लाई पनि!!
ठुल्दाइ , छी; छी ; कस्तो असिस देको नि झ्यै झ्यै अनी च्यै च्यै रे
मलाई दु:ख होस् भनेर होला नि , यो ठुल्दाइ कम्ता को छ
बिस्ते दाई , म यताइ छु साउ ले तेल पेल्न लाई २ तरक तेल ल्यैदेएका थिय कता कता लगेर तेल पेल्ने हो छुत्तौदै थिय नि
के गर्नु अ!ज को दिन त तेल पेल्दै जाने भो