Posted by: chipledhunga February 3, 2009
Login in to Rate this Post:
0
?
काठमाडौंकी नेवारनी रुम्जाटारे गुरुङ्नी
थाक खोलाकी थकाल्नी हेलम्बुकी शेर्पिनी
सिन्धुपाल्चोक तमाङनी राम्रा भन्छन् सबैले
पाँचै ठाउँमा म पुगें पाँचै गाउँमा म डुलें
हित्तै चित्तै मिलेको भेट्टिन राम्रो तरुनी
मंगलबारे जदौ सबै कामचोरहरुलाई। केली हो कि लहरे हो, बिहान बिहान वाइनको गिलाँस ठड्याएर हामी सबै माथि के खड्यन्त्र गर्न खोजेको हो?