Posted by: बिस्टे February 2, 2009
सरुवा
Login in to Rate this Post:     0       ?        

लामो अन्तराल मा आउनु भयो सोमे ज्यु,
सरुवा हुँदा को पिडा सरोज जि जस्ता हरेक कर्मचारी को सरुवा र तेस्बाट पैदा हुने अन्तरद्वान्द को प्रस्तुती राम्रो छ्।
प्राधिकरण र त्यहा हुने काम्काज को बखान ले कतै तपाईं नै त सरोज जि हैन जस्तो लाग्यो।
Read Full Discussion Thread for this article