Posted by: dipika02 February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

मामा हो र चुरोट छोड्नु भएको? ल राम्रो गर्नु भएछ। ल अब अर्को साल चै मेरो मामाले पिउन पनि छोड्नु हुन्छ है अहिले नै भन्देकी नि गाउलेहरुलाई


बौचा, ए त्रिकाल्दर्शी महाराज! तिमीलाई त सबै थाहा हुने रहेछ। पख पख पोल खोल्न बाँकी छ यहाँ धेरैको। म नाम लिदै जान्छु तिमी भन्दै जाउ।


चिप्लु, मेरो मामाले चुरोट तान्न त छोडिसक्नु भयो।
किन हजुरलाई त्यती रिस उठेकोनी म सँग "त्यो दिपिका" रे , अझ त्यती ले नपुगेर चुरोट किन्ने उमेर भन्दा तेब्बर बढी छ रे
हजुर पनि अगाडि चै चिप्लो घसेर दिपु दिपु गर्ने, एक्छिन नहुँदा चै तेती धेरै भन्न भ्याउनु भएको
हजुर मेरो बाबाको उमेर कै हुँदा त मैले केही भनेकी छैन, मलाई त बढाउन नि अली अली बढाए पो ल ठिकै छ भन्नु , मर्ने बेला भएको बुढी जस्तो बनाइदिनु पनि हुन्छ त काही? कस्तो छुच्चो हुनु हुदो रहेछ हजुर पनि

Read Full Discussion Thread for this article