Posted by: बिस्टे February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

ओहो मोज गरेछ त लहरे ले।
फुत्बल मा कस्लाई सपोर्त गर्या नि बौचा?
सोमबार एता अैइयो भन्या कता आयोउ फेरी,एही चौतारी आको कुरा गर्या ?
लौ लौ ठुल्दाइ लहरेको पोल खोल कार्जेक्रम कहिले हो त?
ठुल्दाइ काजु भात धमाधम दिन थालया जस्तो छ्न ।
रिट्ठे कता लाग्यो आज,सोम्बार भयो कि हराउछ बा।
Read Full Discussion Thread for this article