Posted by: serial February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हिजो ६० डिग्री थियो आज ५० डिग्री छ


भोली देखी बिहीवार सम्म चाँही जाडो छ अनी शुक्रबार देखी फेरी गर्मी


बसीबसाउ छ - नयाँ कुरा त केही नै छैन -


त्यही हो शनिबार म: म: खाइयो - आईतवार फुत्बल हेरियो


सोमबार यताइ आइयो


अनी के छ त तिम्रो चिप्ले - के हुँदै छ त

Read Full Discussion Thread for this article