Posted by: chipledhunga February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

बाउचा, पोल त तिम्रै खोल्न पर्ला। उमेर ६२ ब्यवहार १२ को हो बाउचा भनेको।
ठुल्दाइ र म चौतारीका सबैभन्दा जवान भनेर कति चोटि भन्नु पर्ने?
त्यो दीपिकाको उमेर पनि चुरोट किन्न चाहिने भन्दा तेब्बर पुगेको छ, हामीलाई थाहा नभए जस्तो। बाउचा भन्दा मात्र ८ बर्ष कान्छी हो।
  
Read Full Discussion Thread for this article