Posted by: chipledhunga February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

बिहानीको दोस्रो जदौ सबैलाई।

ओहो दीपूको जन्मदिन बितेको पत्तै नपाएको। ल ल धेरै धेरै शुभकामना छ। मामा भान्जी चुरोट तान्न गए कि के हो ठुल्दाइसँग?
दर्शन पाउनै गार्हो ठुलिलाई मेरो पनि हेल्लो।
बाउचा, कस्तो हुँदैछ त कुमारीगालको बसाइ?  

 
Read Full Discussion Thread for this article