Posted by: serial February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

तारेमाम् के छ गाउले हरु


के हुँदै छ त - केली लाई धनीया को पात चिया को लागि


ठुल्दाइ छु ख;


बिस्टे एन्ड चिप्ले ग्याङ के छ


पुरे व्हाट'स अप


दिपिका हाउ यू डुइङ - के रे एस्पाली चाँही निम्ता छैन रे - ल ठिकै छ - नो प्रब्लेम


हैने मैले कसरी थाहा पाएँ रे - हो भन्या त्रिकाल्दर्शी लाई सबै थाहा हुन्छ


कसैको पोल खोल्ने भए मलाई खबर गरे हुन्छ

Read Full Discussion Thread for this article