Posted by: dipika02 February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

शुभप्रभात !!!


बौचा, धन्यवाद मलाई सम्झाइदेकोमा! अब त आँफै जाने हो चुरोट किन्न (मेरो मामालाई चाहिन्छ नि बेलाबेलामा चुरोट, अब त जाउ भान्जी लेराइदेउ भन्नु भयो भने जान मिल्ने भयो) अनी माथि भनेको कता माथि के लेखेको देख्यौ ए बौचा, सबै तिर खोजिसकेँ कतै केही देख्दिन त


मामा दर्शन! धन्यवाद मामा! अर्को बर्ष त हामी मामा भान्जी सगै मनाउने है? यो बर्ष छुटिहाल्यो सबैलाई निम्ता छ है अर्को बर्षको लागि चैं। यो लहरे ले थाहा चै कसरी पाउछ? म पनि अचम्म परेँ मामा 


मेरो मामालाई पनि ह्याप्पी बिलेटेड बर्थडे

केली धन्यवाद चिया को लागि।
ठुल्दाइ तारेमाम!
चिप्लु नमस्कार!
पुरे धन्यवाद! सोमबार बिहानी यस्तै हो, आलस्य लाग्ने।


अरु आउँदै गर्नु भएको सबैलाई नमस्कार। 

Read Full Discussion Thread for this article