Posted by: fucheketo February 2, 2009
सरुवा
Login in to Rate this Post:     0       ?        
हफ्ता दिन पछि साझा खोलियो यस्तो राम्रो कोसेलि पाइयो !!!!दाई मलाई कति मन पर्यो भनेर साध्य छैन ,साझा मा यस्तो कथा जन्माएकोमा धन्यवाद पनि ,प्रिथक !!!!!! किन यति दिन लेख्न मन नलागेको भनेको त यस्तो पो रैछ !!!
अरु भलाकुसारि मेसेन्जरमाँ!!!!
Read Full Discussion Thread for this article