Posted by: बिस्टे February 2, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी।
मेरी प्यारी भान्जी लाई ह्याप्पी बिलेटेड बर्थडे।
मामा भान्जी त एक दिन अगी पछी परेछ। हैन यो लहरे ले कहाँ बाट था पाउछ हँ सबैको बर्थ डे।


तारेमाम ठुल्दाइ,सप्तान्त कस्तो रह्यो त?
केली चिया को लागि धन्यवाद।
पुरे के गर्‍यो त विकेन्ड।
रिट्ठे लाई सरी रङ टाईम भएर फुन उठाउन नपाकोमा। सिघ्र कल फिर्ता गर्ने नै छु।
अरु आउँदै गरेका लाई सोमबारे आलस्यमय जदौ।



Read Full Discussion Thread for this article