Posted by: somewhereondearth February 2, 2009
सरुवा
Login in to Rate this Post:     0       ?        
बिस्टे ज्यु,
समय निकालेर पढिदिनु भएकोमा धन्यबाद ।

सान्नानि जी,
हेरौ तपाईको अड्कल पुग्छ कि पुग्दैन । नहुने कुरा हुन कि यदा कदा भइरहने कुरा हुन त्यो चाहि भन्न अफ्ठ्यारो कुरा हो ।  पढिदिनु भएको मा धन्यबाद ।

perfectionist जी,
मन पराई दिनु भएको मा धन्यबाद । बाँकि भाग टाँसेको छु, हेरिदिनु हुन्छ भन्ने छ । and im sorry for being late on updating the thread.

ritthe dai,
अब टेलिफोन अफिसलाई राजिनामा हानियो । हेर्दे जाउँ जीवनले कता कता हुत्याउँछ ।

dipika02 जी,
पढिदिनु भयो धन्यबाद । हेर्नु न,  खोई यो बिरानो मा के ले के ले त्यसै तानि रहन्छ, वरिपरि भएर पनि हराइ रहिन्छ !!!

साईलीं,
लौन नि तिम्रो कुरो गरि साध्य छैन, फेरि हाल खबर नसोध्नु साईली संग भनेका छन् फुच्चेहरुले ।
पढिछौ, खुशी लाग्यो के रे !!!

समय निकालेर पढिदिनुहुने सबै साझाबासी लाई धन्यबाद ।

-somewhereondearth


Read Full Discussion Thread for this article