Posted by: gwache February 1, 2009
Should Prithivi Narayan Shah Statue be demolished?
Login in to Rate this Post:     0       ?        
जहाँ सम्म यो सबाल छ मलाई अैले आएर थाहा भयो कि महोबदी भन्ने जन्तु हरु लाई देस को भार किन दीयको होला। उनिहरु यस्को लागि सक्च्यम छैनन । उनिहरु लाई जङ्ग्ल कै बास उचित हुन्छ । प्रिथिबी नारायण शाह हाम्रो देस को जन्म दाता हुन । सधैं हामी यो प्रयास को कदर गर्न सीकौ । उन्को सालीक ले के नै बीगरेको थियो र । हामी नेपाली सधैं नेपाली भयर बाँच्न सिकौ । जय नेपाल ।।।
Read Full Discussion Thread for this article