Posted by: Bhakte January 31, 2009
मावोको कम्युनीजम???????
Login in to Rate this Post:     0       ?        

(From left) Prime Minister Puspa Kamal Dahal, Vice President Paramananda Jha and President Dr. Ram Baharan Yadav attend 'Bashanta Sharawan' ceremony, marking Bashanta Panchami at Durbar Square, Kathmandu, Saturday, Jan 31 09. Hindus worship Saraswoti, the Godness of knowledge on the day. nepalnews.com/rh


हेर यी दुइ नकचरालाई  (प्र. म. र उप राष्ट्रपती), खै राष्ट्रिय पोसाक लाको औपचारिक कार्यक्रममा? खोक्दैमा देश बन्दैन प्र. म. ज्यु । हो उनी एक असल  नेता होलान तर कुशल सासक होइनन । क्रान्ति गर्ने प्लान त गरे साथीहरुले तर तेश पछी के गर्ने भनेर सोचेनन । सबै नेताहरु तथा पार्टीको कम्जोरी नै तेही रह्यो ।
सलीन राष्ट्रपतीलाई मेरो सलाम । गर्ब गर्न लाएक तेही त रहे एक जना । श्री सरस्वोती माताको किर्पा हामी सबैलाई ल|गोस ।

Read Full Discussion Thread for this article