Posted by: Bhakte January 31, 2009
मावोको कम्युनीजम???????
Login in to Rate this Post:     0       ?        

Prime Minister Dahal receives tika from the priest.


खै कता गयो मावोको कम्युनीजम? सस्त्र द्वन्द कालमा हामीहरु धर्म सम्र मान्दैनौ भन्दै मुर्तीलाई लात हन्नेहरु, बहुनको तुप्पी कात्ने , राजा बिरेन्द्र मर्दा कपाल कात्नेहरुलाई पिटने यिनिहरु नै होइनन भन्या । कस्तो गमक्क फुलेर टिका लाको नकचरो ले । यिनका पछाडी लाग्ने कार्यकर्ता हरुलाई यो तस्बिर हेरेर के हुन्छ होला ?


 

Read Full Discussion Thread for this article