Posted by: Rahuldai January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
रात्रीकालिन तारेमाम है
 गीतान्जली सुरु भाईसके छ। अली झक्कास गीत राखुम न हो। त्यो डम्बरे ले गीत गाएको हो कि टपरी मा........................ गरे को हो बुझ्न सकिन। अली सूर ताल को गीत सुनम। त्यो गीत झूर भयो। 
Read Full Discussion Thread for this article