Posted by: gorkhethito08 January 30, 2009
ankha ankha boli rahe ontha le bolnai sakena
Login in to Rate this Post:     0       ?        

सबैले दिने उस्तै हुन्छ माया, तर म नौलो प्रित दिन्छु
तिमीलाई नै भनी साँच्ची राखेको, तिमीलाई नै भनी लुकाइराखेको
मुटु भरिको चोखो प्रित दिन्छु ।


यो हो गीत तिमीलाई, यो हो प्रित तिमीलाई
सपनिमा कथेते, बिपनिमा गायछु
सम्झिलेउ खरर, हृदयको पाना गनेर

Read Full Discussion Thread for this article