Posted by: babbal123 January 30, 2009
nepali ukhan bhanabhan contest
Login in to Rate this Post:     0       ?        
Funny Nepali
Proverbs/ Funny Nepali Ukhan tukkas








  1. राजाको काम चारैतिर बदनाम



  2. बादरको पुच्छर टाई न इँजार



  3. तरुनी हुँदा सयवटा पोई,मर्ने
    बेला कोइ न कोइ ।




  4. लिवुडको
    जात्रा तिघ्राको व्यापार।



  5. सीतैंमा पाये
    भट्टि रीत्तै ।



  6. के खोज्छस्
    नेता ? कुर्सी ।



  7. घाँटी हेरी
    हाइनेक किन्नु ।



  8. रातभरि सराप्यो
    महाजन त जिउदै ।



  9. जोगीको घरमा
    हिप्पी पाहुना ।



  10. एक पल्ट
    पकरा्उ परेको चोर पोस्टम्यानलाई देख्दा पनि भाग्छ



  11. भुक्ने कुकुर
    भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ ।



  12. जँहा केरा उहिँ
    मदिसे को देरा ।



  13. रातभरि पढ्यो
    जाँचमा चाहिँ लड्यो ।



  14. मुर्ति चोर लाई पशुपति न
    गुहेश्वरी ।



  15. बाहुन को टुप्पी एन्टेना न
    एरियल ।



  16. कस्ता कस्ता आन्दाेलनमा गए
    नपत्याउनेहरु घरमा ।



  17. Which Bull
    No Horn, That Bull Horny (जुन गोरु को सिङ छैन तेस्को नाम तिखे ।)




  18. राजाको मति १२ बर्ष प्रजातन्त्रमा राखे पनि
    बाँङ्गाको बाँङ्गै ।




  19. खाई
    न पाई दौरामाथि टाई ।





  20. नपाउनेले के पायो काक्रोलाई चियामा चोबेर खायो ।





  21. आजकालका केटी स्टाइलको भारी





    टाउकोमा भने डिस्को गर्ने जुम्राको ढाडी ।




  22. आमा
    बाबुलाई समस्या टार्न गार्हो





    छोराछोरीलाई भने स्टाईल नै प्यारो





  23. श्रीमती कति बाठी




    बोका
    स्टाईलको केश काटी





  24. तोङ्बा तान्ने छोरालाई ईन्द्रको बाउ चन्द्र आए पनि
    छेक्न सक्दैन् ।





  25. प्रेमिकाले छोडेको कहिले कहिले





    लभलेटर लेख्छन् आहिले





  26. घिच्न जान्दैनन् पकाउनेलाई दोष ।





  27. दाह्रि हेरि शेभ गर्नु ानुहार हेरि प्रेम गर्नु ।




  28. आमा
    पनि ब्युटी छोरि पनि ब्युटी





    बाउले गर्नु पर्ने चुलाको ड्युटी





  29. जुत्ताको माला लगाएको नेता छाला देख्दा तर्सन्छ ।





  30. प्रशासनमा घुसखोरी




    जनता
    बोल्दैनन् मुख फोरी ।




  31. जेठी
    बुढीको राम्रो कुरा तितो





    कान्छीको चाहिँ झटारो नै मिठो ।

source: http://humjayega.awardspace.com/proverbs.html
Last edited: 30-Jan-09 03:06 PM
Read Full Discussion Thread for this article