Posted by: keli January 30, 2009
Login in to Rate this Post:
0
?
ओ हो बिस्ते दाई को बर्थ्-दे मा अली बि जि भाईेछ
भरे पार्टी गर्ने भनेर फेरी सन्ननी, चेली, र म भएर बल्ल औता ; पार्टी प्लेस ; बुक गरेको बुक गर्न पा छैन मानिष हरु हेर अोइरेको
हेर ल सबै जना ऐसकेछन नि, लहरे, ठुल्दाइ ,चेली।,सन्ननी ,ठुली, पुरे, सुजे,लोके,थोते,चिल्पे, रित्थे, पर भाते,स्प्रिङ्ग , ओ हो नाम नलिउ केरे थुप्रो ऐसकेछन
अनी बिस्ते दाई ल छिटो आउनु पर्यो कत गा हो फेरी सुत बूत लगौदाइ होला फेरी