Posted by: ritthe January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

हरे बिस्टे भोकले कुइ कुइ भा' बेला म:मको फोटु राखेर के गर्या यस्तो प्रभो?


बरु एक प्याला जहर देको भये सहिन्थ्यो होला ! (अली बढी भो हो?)


एनिवे, आज बिस्टेको जन्म दिन झ्याप हुनु पर्छ भरै ! जे परे पर्ला !

Read Full Discussion Thread for this article