Posted by: Surjay January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
के हुँदै छ त आफन्त हो ???बिस्टेदाजु धेरै धेरै बधाई के रे झन बुडो भएकोमा ,मनाम मनाम मज्जाले मनाम,अनी बियर र चिल्ली नि रछ ,चिल नि गरुम फील नि गरुम,एन्जोए।। अरु सबैजना को नि बेसनै होला,,सब जनाले भोजन आहर गरेसकेको कि केक कुरेर बसेको,,के हो कुरो ???
Read Full Discussion Thread for this article