Posted by: sabaiko satru January 30, 2009
Login in to Rate this Post:
0
?
नपाउने ले केरा पायो बोक्रै सुद्ध खायो:
आधुनिक : नपाउने ले केरा पायो चिया सग चोबेर खायो
मोही माग्ने ढुङ्ग्रो लुकाउने
पाये अन्त नपाए कामी को जन्ता
छोरी भन्दा आमा तरुनी: Mother sexier than daughter
आँफै झाक्री आँफै बोक्सी
आकाशको फल आँखा तारी मर
बाउआमाको मन छोरा छोरी माथि छोरा छोरी को मन तरुनी माथि
अगुलटा ले हानेको कुकुर बिजुली देखी तर्सिन्छ: Dog hit by firewood gets scared of light
कस्को बाउको के तागत : whose father what vitamin
आफु त महादेव उत्तानो पर कस्ले देला बर