Posted by: chipledhunga January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

मम खोइ बिष्टे? लिएर आउछु भन्दै थियौ अघि खाएरै आयौ कि के हो?  
ठुल्दाइ, कहाँ बर्षको दुई चोटि जन्मदिन मनाउने कुरा गर्नु भएको? चौतारीको सबैभन्दा जवान तपाईं र म भनेको, तपाईंको उमेर त बर्षेनी दुई बर्ष बढेर बाँकी सबैलाई उछिन्नुहोला।  
Read Full Discussion Thread for this article