Posted by: बिस्टे January 30, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

थ्यान्क यु चेली, लौ तिमी पार्टी को बेवस्था गर्दै गर म एक पिलेट सि म्:म: लिएर आउछु,
अनी सानी नि आईसईछ,ओहो कह्तो मिठो माल्प्वा ल्याचस तर जिउरै डाम्यो,तातो राइछ।
हो नि केली भाउजु ले बनाको,मिठो लायो ? ठुल्दाइ को भाग मा एक पिस नि परेन रे लु म बजार जादा अर्को नि लेर आउला।
अरु कसैलाई केही ल्याउनु छ् भने भन केरे।
धन्यवाद चेली,ओहो साह्रै मिठो राइछ खाना,लास्टा त्यो कोक खान मजा आयो।
Read Full Discussion Thread for this article