Posted by: keli January 30, 2009
Login in to Rate this Post:
0
?
ओहो , आज बिस्ते दाई को जन्मदिन हो??
हप्पी बिर्थ्-डे बिस्तेदाइ!!!!!!1
अनी खोइ त केक ? म त केक खाने के
अनी तपाईं ले भने जस्ताइ मेरो वीकन्द गजब हुँदै छ मेरा दुम्सी गाम बाट साथी आउँदैछन नि आज अनी भोली त गजब भाईहाल्यो नि
तरेमम, ठुल्दाइ अन्द पुरे !!!!!ए लहरे नि अैसकेछ मैले त नदेखिरा ल के छ लहरे सञ्चै??
Last edited: 30-Jan-09 08:56 AM