Posted by: BudoBaaje January 30, 2009
अब तपाईं को पालो है :-)
Login in to Rate this Post:     0       ?        

कुरो र कुलो जत्ता लाग्यो उत्तै जान्छ  रे । जादो रहेह् कि जादैन रहेछ ट्याक्क्क   लाएर फ्याट्ट  सँग पत्ता  लाउनु पर्‍यो  
 लौ सबै मिलेर  एउटो उपन्यास लेखुम केरे । सबै ले एउटो एउटो लाइन  थप्दा कस्तो बन्ने रहेछ त्यो उपन्यास हेरम  न त । 
। अब ओक्कल दोक्कल गर्ने जस्तो टाउँका लासँटा    औलो  पर्छ त्यसैले लेख्ने है एक लाइन । लौ मैले गर्या ओक्कल दोक्कल तिर्की चार को अन्तीम मा त मै  पो परे छु। लौ मैले सुरु गरे ।
............................................................................................


रात को २ बज्यो आँखा मा निन्द्रा छैन , के गर्नु कसो गर्नु भयो, उकुस मुकुस भयो, पुराना समाचार हरु कत्ती हेर्नु भन्दै  साझा खोली हेरे, आज  पनि ट्वाके को कार्टून रहेछ।  


 

Read Full Discussion Thread for this article