Posted by: pani January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
तारेमाम सब्बैलाई,
के हो अब चौतारीको मकुण्डोमा चौतारी हो कि क्या हो यो?
हामी चाँही हेर्‍या हेर्‍यै ?
समस्त पाठक तथा लेखक ब्रिन्दहरुलाई मध्यानजर गर्दै तुरुन्त नेपाल - नेपाली भाषाको युनिकोडको ब्यवस्था गरिनु पर्ने आवश्यकता देखिएको छ । कि कसो ?
नेपाल भाषा पीडित खल
Last edited: 29-Jan-09 09:39 PM
Last edited: 29-Jan-09 09:41 PM
Read Full Discussion Thread for this article