Posted by: BudoBaaje January 29, 2009
How many Nepalis will support an army coup in nepal?
Login in to Rate this Post:     0       ?        
नेपाँला  अब सप्पै कुरा सकियो अब त्यही बाँकी छ । नारा जुलुस गर्ने ,  दिपावलि गर्ने अनी जयजयकार गर्ने जनता मुला त  निस्किहाल्छन।  अब त्यो पनि गरेर हेर्ने अनी त " राजनैतीक ब्यवस्था हरु अनी  अस्थिर राजनीति " मा नेपाल को p hd पनि भैजान्छ ।
Read Full Discussion Thread for this article