Posted by: BudoBaaje January 29, 2009
Calling to NEPAL
Login in to Rate this Post:     0       ?        
क्यार्ने बाए । फून गर्न पनि त्यही धोती कै शरण पर्या छु । राज डट् कम् चलाऊछु । आँफै भरिन्छ सकिने बित्तिकै । १० रुप्पे ले एक घण्टा अनी ९० रुप्पे ले २०० घण्टा । फोकँटा एक पोइसो कट्दैन अनी त्यो हुन्छ नि के जाती हो कुवालिटी हो त्यो पनि राम्रो छ
Read Full Discussion Thread for this article