Posted by: Amazing January 29, 2009
Good News from Nepal
Login in to Rate this Post:     0       ?        
truthspeaker, what a wonderful feeling. Thanks for your positive thought :-)
-----------
On a different note here is one good news for Cricket Lovers in Nepal

English National Cricket Team to visit Nepal


सगरमाथामा क्रिकेट





कास


काठमाडौं,
माघ १४ - क्रिकेटका लागि मरिमेट्ने बेलायतीले  सगरमाथामा प्रतियोगिता
आयोजना गरी क्रिकेटलाई नयाँ उचाइमा लैजाने भएका छन् ।

पान्सेली
समाचार संस्था एएफपीका अनुसार अपि्रलमा नौ दिनको यात्रापश्चात् समुद्री
सतहबाट ५ हजार १ सय ६५ मिटरको विश्वकै अग्लो स्थानमा दुई टिमबीच २०-२० खेल
सञ्चालन गर्ने भएका हुन् ।

उक्त
खेलको प्रसारण सगरमाथाबाट उत्तरी लन्डनको लर्डस क्रिकेट मैदानमा गरिनेछ ।
उक्त खेलमा एक टिमको समर्थन इंग्ल्यान्डका कप्तान एन्ड्रयु स्ट्रसले
गर्नेछन् भने अर्कोको समर्थनमा उपकप्तान एलिस्टेर कुक रहनेछन् ।

एक्सपिडिसनका
टोलीनेता रिचार्ड किट्लीले दुई वर्षअघि सगरमाथाको यात्राका क्रममा उक्त
योजना बनाएका हुन् । 'म धेरै मान्छे आउँछन् भन्नेमा विश्वस्त छैन, तर
सयभन्दा धेरै मान्छे हुनेछन्,' रिचार्डले भने । सहभागी टिमलाई हाई
अल्टिच्युड र कम हावा भएको स्थानमा खेल्न अभ्यास गराइनेछ ।


Read Full Discussion Thread for this article