Posted by: parbatya January 29, 2009
अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा
Login in to Rate this Post:     0       ?        
अनी त्यो कुखुरा अधिकार कर्मी पनि त होलान नि , बर्ड फ्लु का भाईरस को सगठन के भन्दै छ ? बल्ल बल्ल बिकसित् मुलुक बाट लखटेर भारतमा पनि बस्न नदिए पछी नेपालमा समेत् बिरोध गर्न थाले भनेर पिर मान्दै होला
Read Full Discussion Thread for this article