Posted by: ritthe January 29, 2009
अखिल नेपाल कुखुरा संघ द्वारा आन्दोलनको घोषणा
Login in to Rate this Post:     0       ?        

म चाँही 'ले-अफ' मा पर्छु कि पर्दिन भनेर ज्योतिसीलाई हात देखाउनु पर्‍यो भनेर गा'को ! 'भाइ आज हाम्रो 'हात डाउन' (शिक्षक को 'पेन डाउन'जस्तै होला) रे ! हाम्रो माग पुरा नभये सम्म कसैको हात सात चीना सीना हेर्दैनौ भन्न थाले ! 


ज्योतिसहरु बाँकी थिए आन्दोलन गर्न तिनिहरुले पनि सुरु गरे हिजो बाट !


हजारौ हजार कुखुरा मारिए झापामा ! ति मारिएकालाई सहिद घोषणा गर्ने माग धन्न अघी सारेका छैनन भन्नु पर्‍यो !


 

Read Full Discussion Thread for this article