Posted by: pani January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
मकैको थान्क्रामा त मुसा छिरेर सखापै पारेछ। लौ न गाम्ले हो कोइ को फुर्सद भे एस्सो सघाओ न । बरु झुत्ता पो कता थन्क्याउनी हो । छाना चुहिएर दुर्दशा भा छ । पोहोर सहकारिबाट दिन्छन रे अली काम ब्याज्मा भनेर आश गर्‍या, त्यहाँ पनि भन्सुन गर्नपर्नी रेछ । माथ्लाघरे सहिँला छोरालाई भन्या गर्देउ भनेर त्यो नि कहिले के कहिले के, चुनाप जितेछी गर्दिन्छु भने, चुनाप भरी खाना न पिउनु गरेर  कहिले कहाँ कहिले कहाँ पुगियो, अहिले त शहर तिर गर बस्याछन रे, दसैंमा आम्चन भन्थे तेही नि मुख देखएनन।
कुरा गर्‍यो कुरैको दु:ख भन्या जस्तो लौ न गाम्ले हो केही उपाय निकाल्नुपरो । साह्रै भो ।
Read Full Discussion Thread for this article