Posted by: बिस्टे January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

गूड् मर्निङ चौतारी
तारेमाम ठुल्दाइ लगायत केली,पुरे,चिप्ले,रिट्ठे,लहरे सप्पै लाई बिहीवारए बगलामुखिय जदौ
सुर्जे लाई स्वागत।
हन अचेल चौतारी सदस्यता फिरी मा छ् कि के हो भटा भट आईराछन,त्यो त राम्रै हो,मुकुन्डो नलाईकन आए त।
अनी चेली कत हराएउ नि दुई दिन?
ल म चाइ गए चिया पिउन,हाजिर गर्न मात्रा आको,अलिबेरा आउँला फेरी।
Read Full Discussion Thread for this article