Posted by: perfectionist January 29, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
हैन यो को कस्को मुकुन्दो हो कसरी थाहा पाउनी हो भन्या, म एस्सै त नयाँ मान्छे, कोइ चिन्न नसकिरा बेला फेरी किन मुकुन्दो लगाएर आउनु पर्नी हो, आफु आँफै भएर चौतारीमा हाजिरी जनाये हुन्न र भन्या, खै के हो के हो
Read Full Discussion Thread for this article