Posted by: BudoBaaje January 28, 2009
यो लिँका के के भन्या छ नेपाली मा बुझाईदेउ न बा
Login in to Rate this Post:     0       ?        

अब   बुदेशकाँला के को निहु चहिन्थ्यो र बाबै । बिना कारण कत्ता कत्ता दुखेर आउछ भन्या  । कहिले ढाड कहिले कम्मर कहिले घाटी कहिले दात। सधैं केही न केही त दुखेकै हुन्छ भन्या । 
अब त एसो गरे नि जिउ दुख्ने उसो गरे नि जिउ दुख्ने । मेरो गाम को एऊटो  ले मलाई बा यो मेडिटेसन्  गर्नु भनेर ड्या थ्यो ।
बजिया हरुले जिस्काका हुन कि रेला गर्या हुन जस्तो पनि लाग्छ । गाठ्ठी कुरो थम्याउनै सकिन भन्या। 
फेरी त्यो त  गाई खाने भाषा मा लेखेको रैछ   सप्पै कुरा , कसरी हो ,के के हो, के हि भेउ पाउन  सकिन । हन यो तल को वेब साईँटा भाको  मेडिटेसन् कसरी गर्ने होला ? बरु  यो अलिक गाह्रो भयो बाबु हरु सँग अली अर्कै सजिलो खाले पो छ कि ?


http://www.puti.ca/en/HomeEn.html

Read Full Discussion Thread for this article