हाम्रो बारीमा बडेबडेमानका एक जोडी लप्सीका रुख थिए । त्यसैले लप्सीसंग धेरै शैशवकालिन स्मृतिहरु जोडिएका छन् । त्यसपछि पनि एउटा बलियो नाता छ लप्सीसंग । मेरो शोध-जीवनको प्रारम्भ यसैसंग भा हो । सानेपाको एउटा नीजी शोधशालामा कैयौं महिनाको वैज्ञानिक मधुमास बितेको छ मेरो लप्सीसंग । ललितपुर चाल्नाखेलको लप्सी नर्सरीमा पनि गईरहन पर्थ्यो लप्सीको स्याम्पल (पात) संकलन गर्न ।
लप्सीको अंग्रेजी नाममा चाही ध्यान पुगेको रहेनछ । वैज्ञानिक नामले काम चलिहाल्थ्यो ।
लप्सीको कृषिशास्त्रिय शोधार्थी हुनुहुन्छ एकजना K. C. Poudel. उहाँको एउटा प्रकाशनबाट नेपालमा लप्सीको भौगोलिक वितरण सम्बन्धी तथ्यांक । Herealone ज्यू ले भन्नुभा’जस्तै पहाडी जिल्लामा मात्र पाईने रैछ । मेरो जिल्लामा चाही सघन वितरण रहेछ ।
खासै सान्दर्भिक त हैन, तर पनि जिज्ञासुजनका लागि टासिदिईहालेको:
Nepe