Posted by: BudoBaaje January 28, 2009
Offline Chat
Login in to Rate this Post:     0       ?        
ह न हो ! मरेका स्याल हरु  कोइ पनि मुन्टेनन्  त मुसो चलाएर !
हया   गरी खाओ होइ ! आफ्नो खाएर कत्ती अरुलाई सम्झै हिंड्नु ? एस्सो ज्ञान गुन का कुरा गरम भन्या सबै लाई काम कै लछारो मुसो चलाएर । जुन देन्सा ४ घण्टा बिजुली त्यो पनि झुक्किएर कहिले  काही बल्छ  त्यही का मान्छे लाई फुर्सत छैन ! नचल्ने माउस को १०० किलिक भने जस्तो मुसो चलाएर
Read Full Discussion Thread for this article