Posted by: serial January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        

के छ हौ -


पाने नचाहिदो हल्ला फैलाउछौ - बिहान बिहान


तारेमाम ठुल्दाइ, रिट्ठे, पाने, पुरे, बिस्टे, चिप्ले, हर्के दाई


के छ हौ - चिया छैन आज


हिउँ पनि होइन बरफ  जमेर हरी बिजोग


त्यो बरफ सबै जम्मा गरेर बेच्ने बिचार  गरेको के - तर खाने कल्ले चौतारी मा बुढा समुह धेरै देखेर


बिजिनेस नै गर्न मन लागेन


ल त बनी नभएको दिन चिया खान मुन लाग्यो कोइ छ 

Read Full Discussion Thread for this article