Posted by: pani January 28, 2009
~ * चौतारी १३८ *~
Login in to Rate this Post:     0       ?        
ए गाम्ले हो, लहरे हिजो देखिन घर आ छैन रे । ब्यान ब्यान लहरी यस्तो जाडाँ भुन्टे च्यापेर खरेटो बोकेर लहरेलाई खोज्न आ थी । हिजो एता कसैसिता खस्खुस गर्दैथ्यो रे । कसैले देख्या भे तुरुन्त पठैदेओ रे घराँ । भेट्टा भे सुम्ल्याइदिन्छु भन्दैथी । खाने भो आज नराम्रोसित । के गर्ने अनुहार देख्यो दया लाग्छ, बानी हेर्‍यो के भन्या जस्तो ।
Read Full Discussion Thread for this article